प्रधानमन्त्री अस्वस्थ्य : मन्त्रिपरिषद्को बैठक बालुवाटारमै

काठमाडौं । आज दिउँसो ३ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने गरेको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण प्रधानमन्त्री निवासमा सारिएको हो । शुक्रबारको बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आइतबारलाई सारिएको थियो । रुघाखोकीले सताएपछि उनी शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा जान सकेनन् । … Continue reading प्रधानमन्त्री अस्वस्थ्य : मन्त्रिपरिषद्को बैठक बालुवाटारमै